सन् २०१२ !!!
यसरी सन् २०१२ मेरो जीवनको महत्वपूर्ण वर्षको रुपमा रहनपुग्यो । यस एक वर्षको अवधिमा म नेपालको कना कुनासम्म पुग्न नसके पनी । नेपालका गाउँ गाउँ, शहर शहर र कुनाकुनाका बस्तीहरुसंग साक्षात्कार गर्न नसके पनी आफ्नो परीभेस बाट टाढा हुदा को न्यास्रोपनको राम्रै संग अनुभव भयो । प्राकृतिक मनोरम स्थल भ्रमण गर्न अवसर बाट बंचीत हुनु परो । द्वन्द्व पीडीत बासिन्दाको दर्दनाक पीडाको अनुभव गर्न नसके पनी । सामाजिक रीतिरिवाजको बारेमा बढी नै जानकारी लीने ईछ्या पलायो । मुग्लान पस्नेहरुको मार्मिक कथा सुनियो र अनुभब पनी गरीयो । त्योभन्दा पनि बढी यस वर्ष मैले आफुले आफैंलाई चिनें ।
No comments:
Post a Comment