Monday, 13 July 2015

लेखेको म्यासेज सेन्ट गर्न नी सकीन

सन्चै छस्? भनेर सोद्न पनी सक्दीन यार, सानो समस्यामा पनी धेरै पिर गर्नी त, जुन परीस्थीतीबाट गुज्रेर आईस, मलाई लाग्दैन यो संसारमा ईश्वर छन। चोट त पर्नी लाई था हुन्छ न की देख्नी लाई, सानो उमेरमा धेरै चोट भोग्नु पर्यो । 
please don't mine
जिन्दगी लामो छ ....., आत्मविश्वासका साथ आत्मबल दरो गरायर अघी बड्नु पर्छ, आफ्नो भविष्य पनी त हेर्नु परो।
मलाई था"छ त facebook चलायको छैनस र जागर पनी देखा छैनस होला । कैले फर्कन्छस निहोन? 
पिल्ज number share gar धेरै कुरा गर्न मन त सँग।